© 2023
काठमाडौं । तीन वर्षभन्दा लामो समयदेखि युद्ध लडिरहेका रुस र युक्रेनबीच पहिलो पटक शान्ति वार्ता भएको छ । वार्ता सकारात्मक भएको छ । टर्कीएको मध्यस्थतामा इस्तानबुलमा भएको वार्ता झन्डै साते दुई घण्टा चलेको थियो । वार्तापछि दुवै देशले एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति गरेका हुन् । सन् २०२२