२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साइबार क्राइम मुद्दामा शर्मिला वाइबा पक्राउ

पोखरा । आफूलाई अभियन्ता बताउने शर्मिला वाइबालाई कास्की प्रहरीले पक्राउ गरेको छ । साइबर ब्युरोको आग्रहमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा उनलाई मंगलबार पोखराको लेकसाइडबाट पक्राउ गरिएको हो । विद्युतीय कारोबारविरुद्धको कसुरमा वाइबालाई पोखराको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । उनकै सहकर्मीले दिएको जाहेरीका आधारमा