© 2023
काठमाडौं । गत शुक्रबार गएको शक्तिशाली भूकम्पमा ठूलो जनधनको क्षति पुगेको दक्षिणपूर्वी मुलुक म्यानमारमा नेपालका तर्फबाट मेडिकल राहतसहित नेपाली सेनाको जहाज आज बंगलादेश हुँदै त्यसतर्फ जाने भएको छ । भूकम्पमा २७ सयभन्दा बढी मानिसको ज्यान गएको छ भने ४५ सयभन्दा बढी घाइते भएका छन् । म्यानमारको मध्यक्षेत्रमा ७.७ म्याग्निच्यूडको विनाशकारी