© 2023
काठमाडौँ। प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीकाअनुसार वेस्ट बैंकको तम्मुन शहरमा आईतवार बिहान इजरायली विशेष सुरक्षा बलले एउटा गाडीमा गोली चलाउँदा दुई बालबालिकासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ । एक प्रेस विज्ञप्तिमा रेड क्रिसेन्टले जनाएअनुसार गोली प्रहार भएको गाडीबाट उनीहरूका उद्धारकर्मीहरूले चारै जना मृतकको शव निकालेका थिए । स्थानीय स्रोतकाअनुसार मृतकहरू एउटै