• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
‘वुल्फ म्यान’को नाम गिनिज बुकमा दर्ता, अनुहार र शरीरको ९८…

एजेन्सी । अनुहारमा नचाहिने रौं हटाउन सबैको चाहना हुन्छ तर कतिपयको लागि यो प्रसिद्धिको कारण बन्न सक्छ । मेक्सिकोको एक परिवारलाई हालै गिनिज वल्र्ड रेकर्ड्सले सबैभन्दा कपाल भएको परिवारको दर्जा दिएको छ । भिक्टर ‘ल्यारी’ गोमेज, गेब्रियल ‘ड्यानी’ रामोस गोमेज, लुइसा लिलिया डे लिरा एसेभ्स र जीसस म्यानुअल फजार्डो एसेभ्स