© 2023
सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ट्राफिक लाइट जडान गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर नगरपालिकाले ट्राफिक लाइट जडान गरी सञ्चालनका लागि आजै जिल्ला ट्राफिक कार्यालयलाई हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा नगरपालिका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई व्यवस्थित र सुरक्षित सहर बनाउन ट्राफिक लाइट जडान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,