© 2023
काभ्रे। गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी पहिरो कारण क्षति भएको वीपी राजमार्ग आजदेखि राति १० घण्टा बन्द हुने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले सूचना जारी गर्दैधुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडकखण्ड आजदेखि बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको हो । बाढीपहिरो र