• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
बोआओ फोरममा सहभागी हुन एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल बोआओ फोरममा सहभागी हुन चीन भ्रमणमा जानु भएको छ । पौडेल आज चीन प्रस्थान गर्नुभएको हो । बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म आयोजना हुँदैछ ।  

उपप्रधानमन्त्री पौडेलसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि चीनका राजदूत छेन सोङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थमन्त्रालयमा

उपाध्यक्ष पौडेलसहितको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी भएर सो प्रतिनिधिमण्डल शुक्रबार राति स्वदेश फर्किएको हो । सो प्रतिनिधिमण्डल गत सोमबार चीन