• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
उपप्रधानमन्त्री पौडेल र अमेरिकी राजदूतबीच भेट

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले शुक्रबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुबीच दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श हुनुका साथै नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताबारे कुराकानी भएको थियो । सो अवसरमा राजदूत थम्पसनले नेपालको उपप्रधान