२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादी बुटवल उपमहानगर कमिटी सदस्य ठकुरी एमालेमा प्रवेश

रुपन्देही । नेकपा (माओवादी केन्द्र)का बुटवल उपमहानगर कमिटी सदस्य विष्णुसिंह ठकुरी नेकपा एमालेमा प्रवेश गरेका छन् । लामो समय माओवादी केन्द्रमा आवद्ध रहेका ठकुरी सो पार्टीले आफ्नो लक्ष्य र उद्देश्य पूरा गर्न नसक्ने ठहर गर्दै आज मंगलबार एमालेमा प्रवेश गरेको उनले जनाएका छन् । वामपन्थी सरकार ढालेर दक्षिणपन्थी शक्तिहरुसँग साँठगाँठ