© 2023
ललितपुर। सरकारले वाल लगायत सबै क्यान्सरका विरामीलाई दिने गरेको १ लाख रुपैयाँ उपचारको लागि अपुग छ । एकजना वाल क्यान्सर विरामीको उपचारको लागि ५ देखि (ब्लड क्यान्सर देखिएमा त) १० लाखसम्म उपचार खर्च लाग्छ । उपचार खर्च धेरै लाग्ने भएकोले वाल क्यान्सरका विरामीहरु विचैमा उपचार छोड्ने गरेका छन् । अझ