• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
दोस्रो पटक विश्वकप खेलेको टिमको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन:…

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले टेष्ट मान्यता प्राप्त राष्ट्रविरूद्ध लगातार २ खेलमा नेपाली बलिङ युनिटले देखाएको प्रदर्शनले नेपाली क्रिकेटको अथाह संभावनाहरूलाई उजागर गरेको जनाउनु भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोली बंगलादेशसँग पराजित भएपछि सामाजिक सञ्जालमा मन्त्री श्रेष्ठले लेख्नु भएको छ- जितमा सबै राम्रो र सही