८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
३३ किलो सुन प्रकरणः व्यवसायी पोद्दारसहित १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । ३३ किलो सुन प्रकरणमा व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा मुद्दा दर्ता गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पेश गरेको प्रतिवेदनको आधारमा उनीहरुमाथि मुद्दा दायर गरिएको जिल्ला