२३ मंसिर २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
२२ जना जीवित बन्धकहरूको नयाँ सूचीमा विपिन

काठमाडौं । गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ । टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले सार्वजनिक गरेको २२ जना जीवितको सूचीमा विपिन पनि परेका छन् । यसअघि उनको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो । हमासले बन्धक बनाएका २५१ मध्ये गाजामा