• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
संसद बैठकमा सांसद उपस्थित नभएपछि विद्युतीय हाजिरी गर्नेबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा माननीय सदस्यहरुको डिजिटल उपस्थिति (ईहाजिरी) सुरु गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज छलफल भएको छ । बैठकमा ईहाजिरी सुरु गर्ने र सभाका सदस्यरुको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे भएको छलफलमा हो । बैठकमा सभामुख देवराज घिमिरेले भन्नुभयो, “संसद्मा माननीयहरुको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता