१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपतिद्वारा महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति शोकपुस्तिकामा हस्ताक्षर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति नेपालस्थित बेलायती राजदूतावास जानुभई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । आज लैनचौरस्थित बेलायती राजदूतावास जानुभई राष्ट्रपति भण्डारीले त्यहाँ राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्दै महारानीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक

मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्छ: राष्ट्रपति भण्डारी

राष्ट्रपतिको सन्देशमा कुमारी इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोगका साथै अमूल्य ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण

नागरिकता विधेयक: निरन्तर छलफलमा राष्ट्रपति,आज उपेन्द्रसँग छलफल

संसद्ले पुनः सो विधेयकलाई जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइसकेको छ ।

नागरिकता विधेयक: निरन्तर छलफलमा राष्ट्रपति,आज साना बाम दलसँग छलफल

छलफलमा नेताहरुले नागरिकता बिधेयकका बारेमा राष्ट्रपतिले लिनु भएको कदम सही भएपनि संसदले त्यसको गम्भिरता नबुझेको बताएका थिए ।

राष्ट्रपति भण्डारी पशुपतिमा

राष्ट्रपति विद्यादेवी भण्डारी आज हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीबाट दुई विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई

नेपालमा लायन्स क्लबको योगदान महत्वपूर्ण छः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्का क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।

गोविन्द बन्दीले लिए कानूनमन्त्रीको सपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला गोविन्दप्रसाद शर्मा कोइरालालाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ