५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वायनाड पहिरो: ध्वस्त भएका घरहरूमा चोरी, अहिलेसम्म ३६५ जनाको मृत्यु

एजेन्सी । केरलाको वायनाडमा २९ जुलाईको राती भीषण वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३६५ पुगेको छ । जसमा ३० जना बालबालिका रहेका छन् । दुर्घटना भएको आज छैटौं दिन पनि आइतबार खोजी कार्य जारी रहेको छ । २०६ जना अझै बेपत्ता छन् । केरलाका मुख्यमन्त्री पी विजयनले शनिबार