९ असार २०८३, मंगलवार
,
Latest
रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?
वसन्तपुरको विरासतः क्युरियो पसलमा पुस्तान्तरणको कथा र फेरिँदो बजार (फोटो…

काठमाडौं। काठमाडौंको मुटुमा रहेको वसन्तपुर दरबार क्षेत्र केवल ऐतिहासिक स्मारकहरूको सङ्ग्रहालय मात्र होइन । यो यहाँका पुराना क्युरियो पसलहरूका माध्यमबाट जीवन्त कला र संस्कृतिको संरक्षक पनि हो । दशकौंदेखि यी पसलहरूले नेपालको पहिचानलाई विश्वमाझ पुर्याउँदै आएका छन् । यहाँका धेरैजसो व्यवसायीहरू पाँच–छ पुस्तादेखि यही थलोमा व्यापार गर्दै आएका छन् ।