२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाँच सामुदायिक वनमा जिप सफारी

चितवन। पूर्वी चितवनका पाँच सामुदायिक वनमा जिप सफारी सुरु गरिएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज जिप सफारीको शुभारम्भ गर्नुभएको हो । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले टिकौली, मिलीजुली, चित्रसेन, बाघमारा मध्यवर्ती सामुदायिक वन र खोरसोर संरक्षित वनलाई जोडेर खगेरी राप्ती मध्यवर्तीमा जिप सफारी सुरु गरेको हो । सो