६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वडा कार्यालय बनाउन ललित तामाङद्वारा नि: शुल्क जग्गादान

भोजपुर । भोजपुर नगरपालिका ९ ले नयाँ प्रशासनिक भवनबाट सेवा थालेको छ । वडाले स्थानीयवासीलाई पायक पर्ने स्थान पानीट्याङ्की नजिक रु ३४ लाख लागतमा कार्यालय भवन निर्माण गरेर सेवा प्रवाह थालनी गरेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो । भवन निर्माणको लागि स्थानीयवासी ललित तामाङले नि:शुल्क एक रोपनी जग्गा प्रदान गर्नुभएको