© 2023
काठमाडौं । थापाथली क्याम्पसका एसोसिएट प्रोफेसर लोचन केन्द्र देवकोटाले विश्वविद्यालयले अध्ययन पूरा गरेको भोलिपल्ट देखि नै उद्योगमा आवश्यक सबै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न नसक्ने बताएका हुन। नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा शिप र उद्यमशीलताको खाडल पुर्ने’ शिर्षकमा आयोजित