२० भाद्र २०८३, शनिबार
,
Latest
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजदूत लोकदर्शन रेग्मी डिसीमा, कामकाज सुरु

संयुक्तराज्य अमेरिकाका लागि नेपाली नवनियुक्त राजदूत लोकदर्शन रेग्मी वाशिङ्गटन डिसी पुग्नु भएको छ । उहाँले गत शुक्रबार दूतावासमा आफ्नो पदीय जिम्मेवारी सम्हाल्नु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उहाँले अमेरिकी राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेपछि औपचारिक रुपमा काम थाल्नु हुनेछ । राजदूत रेग्मीलाई डिसीस्थित दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए