२४ भाद्र २०८३, बुधबार
,
Latest
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
अख्तियारमा उजुरी परेपछि लिस्बनको बाणिज्यदूत कार्यालय बन्द

काठमाडौं । पोर्चुगलको लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्यदूतको कार्यालय बन्द भएको छ । त्यहाँस्थित नेपाली महावाणिज्यदूत मकरबहादुर हमालका विरुद्धमा अनियमितताको आरोपमा अख्तियारमा उजुरी परेपछि सो महावाणिज्यदूतको कार्यालय बन्द भएको हो । नेपाल सरकारले उनलाई सन् २०१४ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो र पछि बढोत्तरी गरेर महावाणिज्यदूत बनाएको थियो ।