४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विजयको ‘लियो’ले तोड्यो ‘गदर २’ को रेकर्ड

एजेन्सी । थालापथी विजयको फिल्म ‘लियो’ ले रिलिज हुनेबित्तिकै बक्स अफिसमा हलचल मच्चाएको छ । ‘लियो’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा परेको छ । चार दिनमै फिल्म २०० करोड क्लबमा प्रवेश गरेको हो । आइतबार फिल्मको कमाईमा ठूलो उछाल आएको छ । लोकेश कनागराजको फिल्म ‘लियो’ १९ अक्टोबर