© 2023
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संयोजक रेशम चौधरीका बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएको छ । अध्यक्षको जिम्मेवारी सम्हालेका चौधरीले पार्टीको आन्तरिक समस्या समाधान गर्न विधि र पद्धति अनुरूप आफूले काम गर्ने बताए । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, 'हामी लगातार आठ दिनदेखि मन्थनमा थियौँ र आज अन्ततः सकारात्मक

‘नागरिक उन्मुक्ति पार्टी’ का केन्द्रीय सदस्य लालवीर चौधरी प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । बर्दिया क्षेत्र नं २ बाट निर्वाचित सांसद चौधरी