४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘गठबन्धनको गाँठागुठी नमिलेर हो चुनावको मिति तोक्न ढिलाइ भएको ?’…

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारले निर्वाचनको मिति घोषणा गर्न आलटाल गरेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद पण्डितले गठबन्धन सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्न किन ढिलाई गरिरहेको भन्दै प्रश्न गरेका हुन् । उनले भने, ‘गठबन्धनको गाँठागुठी नमिलेर