© 2023
काठमाडाैँ । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै छ । यो पर्वमा नाग (सर्प) प्रजातिका जीवको पूजा गरेर मनाइन्छ । यस वर्ष भदौ सङ्क्रान्तिका दिन उक्त पर्व मनाउन लागिएको हो । सामान्यतया सौरमास साउनमै पर्ने गरे पनि यसपालि गत जेठमा परेको अधिकमासले चन्द्रमासका तिथिपछि धकेलिँदा भदौ लागेको मैथिल