• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
‘सन्जु सामसनलाई विश्वकपमा त स्थान दिइएन, एसियन गेम्समा समावेश गर्नुपथ्र्यो’

एजेन्सी । भारतीय टोलीका पूर्व क्रिकेटर रोबिन उथप्पाले सन्जु सामसनलाई आगामी विश्वकपका लागि समावेश नगरिएकामा निराशा व्यक्त गरेका छन् । अष्ट्रेलियाविरुद्ध शुक्रबारदेखि सुरु हुने तीन खेलको एकदिवसीय शृंखलामा पनि सञ्जु सामसनलाई बेवास्ता गरिएको थियो । उथप्पाले एकदिवसीय क्रिकेटमा उत्कृष्ट कीर्तिमान बनाए पनि सञ्जु सामसनलाई बेवास्ता गरिएको बताए । उथप्पाले सञ्जु