२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुपन्देही क्षेत्र नं २ मा कांग्रेसलाई समर्थन नगरेको राप्रपाको स्पष्टोक्ति

काठमाडौं । रुपन्देही क्षेत्र नं २ मा राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारहरुमा कुनै सत्यता नभएको राप्रपाले स्पष्ट पारेको छ । प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले एक बिज्ञप्ति जारी गर्दे राप्रपाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कसैसंग तालमेल वा समर्थन गर्ने नीति नलिएको जनाउनु भएको छ ।