© 2023
काठमाडौं । त्यसो त आर्यघाटका सबै दृश्य हृदयविदारक नै हुन्छन् । जहाँ मानिसको इहलिला सकिन्छ, कसैको पार्थिव शरीर अन्त्येष्टिका लागि चितामाथि राखिन्छ, फूलमाला चढाउँदै मानिसहरु अलाप बिलाप गरिएकै हुन्छ । शोकाकुल परिवारका आँशु र बिलौनाले सन्नाटा छाउँछ, अनि त्यहाँ पुगेका आफन्त त भैगए, मलामीले पनि मन थाम्न सक्दैनन् । कसैको