२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुकुमको रुक्मिणी माविमा विवाद हुँदा मतदान रोकियो

काठमाडौँ । रुकुमको रुक्मिणी मावि केन्द्रमा विवाद भएपछि मतदान रोकिएको छ । वारिसे मतदानमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको हो । विवादपछि रुक्मिणी माविका तीन वटै मतदान केन्द्रमा मतदान रोकिएको छ । कुनै व्यक्तिले शारीरिक अस्वस्थताका कारण भोट हाल्न अर्कालाई दिएमा त्यस्तो भोट सम्बन्धित घरका व्यक्तिले मात्र हाल्न पाउने, यदि