७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जेठ १४ गतेको सिसिटिभी फुजेट ‘रिकभर’

काठमाडौँ । अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सिसिटिभी फुटेज ‘रिकभर’ भएको छ । मंगलबार पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई छानबिन गठित समितिले फरेन्सिक ल्यावको रिपोर्ट खोलेको थियो । संसदीय विशेष समितिलाई नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको हो । रिपोर्टमा १४ गते रातिकै