१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोर्चुगलमा सरकारको राहदानी घुम्ती सेवा, ३८२९ जनाले गरे नवीकरण

काठमाडौं । राहदानी विभाग र नेपाली राजदूतावास, पेरिसद्वारा पोर्चुगलको राजधानी लिस्वनमा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न भएको छ । यही अगष्ट २ देखि १३ सम्म सञ्चालित घुम्ती सेवाबाट पोर्चुगलमा रहेका ३ हजार ८ सय २९ जना नेपालीले आफ्नो राहदानी नवीकरण गरेका छन् । जसमा १२१ जना नाबालक, ३३८८ नवीकरण र