२० भाद्र २०८३, शनिबार
,
Latest
नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण

काठमाडौं । भारत सरकारद्वारा नेपाललाई उपलब्ध गराइएको राहत सामग्री औपचारिक रूपमा ग्रहण गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’को उपस्थितिमा उक्त राहत सामग्री ग्रहण गरिएको हो। विपद्को यस कठिन घडीमा भारत सरकारबाट प्राप्त सहयोगले प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान

म्यान्मारमा गत शुक्रबार सात दशमलव सात म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट तीन हजार बढीको मृत्यु भएको छ ।