१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालको भेट, के भयो कुरा ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल आज बिहान शीतल निवास पुग्नुभएको हो । भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राख्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । त्यस अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको