© 2023
काठमाडौं । राष्ट्रिय सभाको आजको बैठक विपक्षी दलको अवरोधका कारण स्थगित भएको छ । लगातार विरोध भएपछि बैठक सञ्चालन हुन नसकेपछि अध्यक्ष नारायणप्रसाद दाहालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको घोषणा गरेका हुन् । पछि उनले भोलि दिउँसो सवा १२ बजेसम्मका लागि बैठक सारिएको जानकारी दिए । बैठक सुरु