६ श्रावण २०८३, बुधबार
,
Latest
काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय लोक बाजा संग्रहालयमा महानगरपालिकाका प्रमुख साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले त्रिपुरेश्वरमा रहेको राष्ट्रिय लोक बाजा संग्रहालयको अबलोकन गर्नुभएको छ । संग्रहालयमा नेपाली मौलिक वाध्यवादनहरु सग्रह गरिएको छ । संग्रहालयमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म प्रयोग गरिने जातीय, धार्मिक, ऐतिहासिक महत्वका विभिन्न लोक बाजाहरु संरक्षण गरिएर राखिएका छन् । संग्रहालयमा सिलसिलाबद्धरुपमा भूगोलका आधारमा बाजाहरुलाई राखिएको