© 2023
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले आफ्नो ‘निश्चित’ लक्ष्य हासिल गर्ने बताउनुभएको छ। “विशेष सैन्य अभियानको लक्ष्य निश्चित रूपमा प्राप्त हुनेछ,” मस्कोमा रक्षा मन्त्रालयका अधिकारीहरूसँगको बैठकमा पुटिनलाई उद्धृत गर्दै क्रेमलिनले जनाएको छ। “हामी द्वन्द्वको मूल कारणलाई कूटनीतिको माध्यमबाट समाप्त गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो, “यदि ‘विरोधी देश