© 2023
काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराउनुभएको हो । यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गर्नुभएको थियो ।
उनले गठबन्धनका सबै मतदाताले मत दिएर जिताउनेमा विश्वस्त व्यक्त गरे ।
नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयले उहाँविरुद्ध परेको उजुरी खारेज गरिदिएको हो ।
जसपाबाट उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका रामसहाय प्रसाद यादव आफूविरुद्ध परेको उजुरीमा जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उमेदवारी दर्ता गराएका छन् ।