२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रिपब्लिकन फाउन्डेसन (नेपाल) को निमन्त्रणमा भारतीय राज्यमन्त्री तीन दिने नेपाल…

काठमाडौं, १८ चैत्र । भारत सरकारका केन्द्रीय सामाजिक न्याय राज्यमन्त्री तथा रिपब्लिकन पार्टी अफ इण्डियाका अध्यक्ष रामदास आठवले तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् । रिपब्लिकन फाउन्डेसन (नेपाल) ले आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भारतीय राज्यमन्त्री आठवलेको नेपाल भ्रमणका बारेमा जानकारी गराएको हो । बुद्धका माहान्