• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
राजीनामा दिने गण्डकीका मुख्यमन्त्रीको तयारी !

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिने तयारी गरेका छन् । दुई दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका पाण्डेले आवश्यक संख्यामा समर्थन जुटाउन नसक्ने देखिएपछि राजीनाको मनस्थिति बनाएका हुन् । पाण्डेलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फागुन २३ गते फिर्ता लिएको थियो । सरकारमा सहभागी कुनै दलले समर्थन