१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसियाली खेलकुद: ब्याडमिन्टनमा नेपालकी रसिला प्रिक्वाटरफाइनलमा

काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टन महिला एकल प्रतियोगितामा नेपालकी रसिला महर्जन प्रिक्वाटरफाइनल पुगेकी छिन् । मंगोलियाकी खेलाडीलाई सोझो सेटमा पराजित गर्दै रसिलाले अन्तिम १६ मा स्थान बनाएकी हुन् । यता नेपाल कै अनुमाया राई भने अगाडि बढ्न सकिनन् । उनी थाइल्यान्डकी खेलाडीसँग सोझो सेटमा पराजित भएकी