२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि

काठमाडौँ । अल्ट्रा रनर रसिला तामाङले आइतबार माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन् । म्यानमारमा भएको ५० किमी दुरीको ट्रायल रनमा रसिलाले पुरुष धावकहरुलाई समेत पछाडि पारेर ओभरअलमै पहिलो भएकी हुन् । सन् २०२३ मा भएको एसिया ट्रायल मास्टर्स महिला च्याम्पियन्सीपमा पहिलो स्थान हासिल गरेर इतिहास बनाएकी रसिलाले ६

स्विजरल्याण्डको यूटीएमआर म्याराथन दौडमा धादिङकी रसिलालाई स्वर्ण पदक

धादिङ । स्विजरल्यान्डमा सम्पन्न लोकप्रिय अल्ट्रा टुर मोन्टे रोसा(यूटीएमआर) म्याराथन दौडमा धादिङकी रसिला तामाङ प्रथम भएकी छिन् । स्विजरल्यान्डमामा अयोजित