© 2023
काठमाडाैँ ।सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नेपालको न्यायपालिका कार्यगत र संरचनागत दुवै हिसाबले पूर्ण रूपमा स्वतन्त्र रहेको स्पष्ट पार्नुभएको छ। बुधबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान’ विषयमा भएको छलफलमा बोल्दै उहाँले संविधानले नै न्यायपालिकाको स्वतन्त्रताको