४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हङकङलाई २२६ रनले पराजित गर्दै एक खेलअगावै नेपालले जित्यो सिरिज

काठमाडौं । एक दिवसीय यू-१९ सिरिजमा नेपालले हङकङलाई २२६ रनको भारी अन्तरले हराएको छ । यससँगै नेपालले लगातार दुई खेलमा जित निकाल्दै एक खेलअगावै  सिरिज आफ्नो पक्षको पारेका छ । मूलपानी क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९ ओभर ४ बलमा ७१ रनमा समेटियो । उसका कप्तान