१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साफ यू–१९ च्याम्पियनसिपः फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै

काठमाडौँ । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ यू–१९ साफ च्याम्पियनशिपको सेमिफाइनलमा आज घरेलु टोली नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ । घरेलु दर्शकको भरपुर साथ रहने नेपाल भारतलाई हराउँदै फाइनलमा स्थान बनाउन चाहन्छ । यद्यपि, बलियो टोली भारतविरुद्ध