२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युवा संघ र प्रसाईं समूहले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्दै

  काठमाडौँ ।नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । युवा संघले काठमाडौँको तीन कुने र व्यवासायी दुर्गा प्रसाईं संयोजकत्व मा रहेको महाअभियानले बल्खुमा कार्यक्रम गर्दैछन् । युवा संघले भक्तपुरको सल्लाघारीबाट जुलुस निकाली कोटेश्वर–च्यासलस्थित पार्टी

राष्ट्रपति भण्डारीको समर्थनमा युवा संघको स्वागत र्‍याली

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको छ ।