© 2023
पोखरा। राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनबाट क्षितिज थेबे अध्यक्षमा विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी तथा वर्तमान महासचिव सुमन पुरीलाई १८८ मतको अन्तरले पराजित गरेका हुन्। थेबेले ७९६ मत प्राप्त गर्दा पुरीले ६०८ मत ल्याएका थिए। निर्वाचनमा कुल १,७६४ प्रतिनिधिमध्ये १,४०४ जनाले मतदान गरेका थिए। मतदानमा कोशीबाट सबैभन्दा बढी