© 2023
काठमाडौं । राजनीतिक दलका युवा नेताहरुले संविधानसम्मत ढंगले अन्तरिम सरकार गठन गर्न माग गरेका छन् । हालैको जेन–जी आन्दोलनमा निहत्था युवामाथि गोली प्रहार गरी दर्जनौँको ज्यान गएको घटनाप्रति असन्तोष जनाउँदै विभिन्न राजनीतिक दलका युवा नेताहरूले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतकहरूलाई श्रद्धाञ्जली र