१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजकरण श्रेष्ठको अध्यक्षतामा नेपाल युवा उद्यमी संघ ललितपुरशाखा गठन

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले एक वर्षपछि महासंघको विधान संशोधन हुने बताउनु भएको छ । बिहीवार काठमाडौंमा नेपाल युवा उद्यमी संघ ललितपुरको प्रथम वार्षिक साधारण सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताउनु भएको हो । उहाँले महासंघको सन् २००६ साल देखि विधान संशोधन नभएकाले अर्को वर्ष विधान